Top Navigation
  • Home
  • About Us
    • History
    • Background
    • Advertisements
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • विचार
    • लेख
    • अन्तर्वार्ता
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
    • सूचना-प्रविधि
    • जीवन शैली
    • स्वास्थ्य
    • साहित्य
    • पत्रपत्रिका
    • प्रदेश समाचार
  • Home
  • About Us
    • History
    • Background
    • Advertisements
  • Our Team
बुधबार, मंसिर २०, २०८०
Gorkha Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • विचार
    • लेख
    • अन्तर्वार्ता
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
    • सूचना-प्रविधि
    • जीवन शैली
    • स्वास्थ्य
    • साहित्य
    • पत्रपत्रिका
    • प्रदेश समाचार
Search Here
अर्थ-बाणिज्य
  • Home
  • अर्थ-बाणिज्य
  • फिदिमको मनस्वी होटल थप सुविधासहित पुन: सञ्चालनमा आयो
फिदिमको मनस्वी होटल थप सुविधासहित पुन: सञ्चालनमा आयो
गोर्खा पोष्ट
गोर्खा पोष्ट शनिबार, असार ३०, २०८०

फिदिम । पछिल्लो समय पाँचथर जिल्लामा पनि ठुलो लगानीमा होटलहरु खुल्ने क्रम बढ्दै गएको छ । यहि क्रममा पाँचथरको सदरमुकाम फिदिम बजारमा सुविधा सम्पन्न मनस्वी होटल सञ्चालनमा आएको छ । 

युवा व्यवसायी दाजुभाईद्धय दिपक तथा प्रकाश नेपालले करिब ५ करोड लागनीमा उक्त होटल सञ्चालनमा ल्याएका हुन् । 

६  बर्ष अघि नै आन्तरीक तथा बाह्य पर्यटकलाई लक्षित गरी सुरु गरिएको होटल कोभिडको महामारीबाट उत्पन्न संकटका कारण बन्द रहेको थियो । 

बन्द रहेको होटललाई नयाँ संरचना तथा सजावटका साथ पुनः सञ्चालन गरिएको होटलका सञ्चालक दिपक नेपालले जानकारी दिए । 

 डेढ रोपनी जग्गामा हरिगंगा कम्प्लेक्स नाम दिइएर निमार्ण गरिएको  पाँच तले भवनमा बनेको होटलमा १७ वटा कोठा रहेका छन्। 

जसमा २ वटा स्विट रुम, ६ वटा डिलक्स रुम, ३ वटा स्ट्यान्डर रुम र बाँकी ६ वटा सामान्य  रुम रहेको सञ्चालक नेपालको भनाई छ । 

निम्न, मध्यम बर्गका ग्राहकले पनि होटलमा बस्न सक्ने जनाइएको छ ।  नयाँ डेकोरेसनसहित पूर्वाधारमा थप लगानी गरेर होटल सञ्चालनमा ल्याएको सञ्चालक दिपक बताएंछन् । 

होटल सुरु गर्दा करीब ४ करोड लगानी गरिएको भए पनि अहिले थप नयाँ स्वरूप दिँदा लगानी बढेको जनाइएको छ । 

पूर्वको प्रसिद्ध ताप्लेजुङ स्थित पाथीभरा मन्दिर जाने मुख्य राजमार्गमा  होटल पर्ने भएकाले पर्यटकको सुविधाकालागि पनि फोकस गरेर होटल सञ्चालनमा ल्याइएको सञ्चालक प्रकाश नेपालले बताए । देश सहित भारतका बिभिन्न राज्यबाट पाथीभरा मन्दिर दर्शनकालागि दर्शानार्थीहरु जाने गरेका छन् । 

सम्मेलन, सेमिनार र बैठक लगायतका कार्यक्रम गर्न सकिने होटलमा प्रशस्त पार्किङको पनि सुविधा रहेको छ ।


प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  २१:०६
#फिदिम
प्रतिक्रिया दिनुहोस्
थप अर्थ-बाणिज्य
'सदस्य कल्याणकारी कोष'को नाममा पूर्वजानकारी नदिई एनएमसीले रकम निकालेको सदस्यको गुनासो
'सदस्य कल्याणकारी कोष'को नाममा पूर्वजानकारी नदिई एनएमसीले रकम निकालेको सदस्यको गुनासो मंगलबार, साउन २, २०८०
एनएमसीले सदस्य कल्याणकारी कोषको नाममा जानकारी नदिई रकम निकालेको सदस्यको गुनासो
एनएमसीले सदस्य कल्याणकारी कोषको नाममा जानकारी नदिई रकम निकालेको सदस्यको गुनासो सोमबार, साउन १, २०८०
बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक महोत्सव १४ दिन चल्यो 
बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक महोत्सव १४ दिन चल्यो  बिहीबार, फागुन १८, २०७९
डीडीसीः नगदमा आफ्नो उत्पादन बेच्छ तर किसानलाई तिर्न बाँकी ५० करोड
डीडीसीः नगदमा आफ्नो उत्पादन बेच्छ तर किसानलाई तिर्न बाँकी ५० करोड बिहीबार, फागुन १८, २०७९
विप्लव नेकपा झापाद्वारा लघुवित्त माथि प्रतिबन्ध 
विप्लव नेकपा झापाद्वारा लघुवित्त माथि प्रतिबन्ध  शनिबार, फागुन १३, २०७९
Birtamode Aspatal Advt Birtamode Aspatal Advt
लोकप्रिय
  • Week
  • Month
Nagar Aspatal 2 Nagar Aspatal 2
समाचार
गल्ती स्वीकार गर्दै वडा सचिवले बुझाए स्पष्टीकरण
गल्ती स्वीकार गर्दै वडा सचिवले बुझाए स्पष्टीकरण गोर्खा पोष्ट
काँकरभिट्टा नाकाबाट ल्याइएका १०० रुपैयाँ भन्दा बढीका सामानमा भन्सार तिर्नुपर्ने
काँकरभिट्टा नाकाबाट ल्याइएका १०० रुपैयाँ भन्दा बढीका सामानमा भन्सार तिर्नुपर्ने गोर्खा पोष्ट
‘मलाई नखोज्नु’ भन्दै वडाध्यक्षलाई म्यासेज गरी सम्पर्कविहिन भएका गौरादहका सुन व्यवसायी पक्राउ
‘मलाई नखोज्नु’ भन्दै वडाध्यक्षलाई म्यासेज गरी सम्पर्कविहिन भएका गौरादहका सुन व्यवसायी पक्राउ गोर्खा पोष्ट
Contact Us

वीरता मिडिया हाउस प्रा.लि.

बिर्तामोड–५, झापा
प्रदेश नं. १
फोन : ०२३ – ५७२४९०
मोबाइल : ९८५२६७२१६१

विज्ञापनको लागि सम्पर्क

रेगन प्रसाई
सम्पर्क: ९८०६०००५६३
इमेल: [email protected]

सूचना विभाग दर्ता नं.

३५०२ – २०७८/७९
Team
प्रबन्ध निर्देशक वीरबहादुर दर्नाल
प्रधान सम्पादक राजेन्द्र गौतम
कार्यालय प्रमुख कृष्ण अनमोल
Follow us on Twitter
Like us on Facebook
© Gorkha Post - 2023 All rights reserved.

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्