Birtamode MNP Ad Birtamode MNP Ad
x
Top Navigation
  • Home
  • About Us
    • History
    • Background
    • Advertisements
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • विचार
    • लेख
    • अन्तर्वार्ता
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
    • सूचना-प्रविधि
    • जीवन शैली
    • स्वास्थ्य
    • साहित्य
    • पत्रपत्रिका
    • प्रदेश समाचार
  • Home
  • About Us
    • History
    • Background
    • Advertisements
  • Our Team
आइतबार, जेठ १४, २०८०
Gorkha Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • विचार
    • लेख
    • अन्तर्वार्ता
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
    • सूचना-प्रविधि
    • जीवन शैली
    • स्वास्थ्य
    • साहित्य
    • पत्रपत्रिका
    • प्रदेश समाचार
Search Here
अर्थ-बाणिज्य
  • Home
  • अर्थ-बाणिज्य
  • विप्लव नेकपा झापाद्वारा लघुवित्त माथि प्रतिबन्ध 
विप्लव नेकपा झापाद्वारा लघुवित्त माथि प्रतिबन्ध 
गोर्खा पोष्ट
गोर्खा पोष्ट शनिबार, फागुन १३, २०७९

झापा । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी  झापाले जिल्लाका सबै लघुवित्तहरु माथि प्रतिबन्ध लगाएको छ।

पार्टीका जिल्ला इन्चार्ज प्रशान्त सी र सचिव सञ्जय सीले शुक्रबार विज्ञप्ति जारी गर्दै यस्तो घोषणा गरेका हुन् । यतिबेला बैंक, लघुवित्त संस्था र मिटरव्याजीहरुको चर्को शोषण र आतंकको कारण सर्वसाधरण जनता र उद्योगी व्यवसायीहरु आक्रान्त बनेको र ऋण अशुलीको नाममा लघुवित्त संस्था, मिटर व्याजी र बैंकहरुले गाँउगाँउ गएर जनतालाई भौतिक र मनोवैज्ञानिक दमन गर्ने कार्य तीब्र पारेको भन्दै उक्त कार्य बन्द गर्न चेतावनी दिइएको हो। 

बैंक तथा वित्तीय संस्थाका कारण नागरिकहरु आत्महत्या गर्ने अवस्थामा पुगिरहेको भन्दै  जनतालाई यो स्थितिमा पुर्याउने यस्ता वित्तीय संस्था र यस्ता अपराधिक गतिविधिलाई संरक्षण गर्ने कमिशनखोर राज्य सत्ताका यस्ता रवैयाहरु खुंकार अपराध नै भएको विज्ञप्तिमा उल्लेख छ । 

जारी विज्ञप्तिमा भनिएको छ, ‘देशलाई पराधिनताको दुश्चक्रमा फसाउदै आर्थिक संकटको दलदलमा फसाइ सकेको यो दलाल पुँजीवादी संसदीय सत्ताबाट जनताले कुनै अपेक्षा गर्ने स्थिति छैन । बैंक तथा वित्तीय संस्थाहरुले यो विषम परिस्थितिमा व्याजदर एक अंकमा घटाई सहज र सरल ढंगले ऋण तिर्ने वातावरण बनाउनु पर्छ । मिटर व्याजी टोले गुण्डाहरुले गुण्डागर्दी सहितको आफ्नो मिटरव्याज गतिविधि तुरुन्त रोक्न पर्छ ।’ 


प्रकाशित मिति: शनिबार, फागुन १३, २०७९  १४:०७
प्रतिक्रिया दिनुहोस्
थप अर्थ-बाणिज्य
बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक महोत्सव १४ दिन चल्यो 
बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक महोत्सव १४ दिन चल्यो  बिहीबार, फागुन १८, २०७९
डीडीसीः नगदमा आफ्नो उत्पादन बेच्छ तर किसानलाई तिर्न बाँकी ५० करोड
डीडीसीः नगदमा आफ्नो उत्पादन बेच्छ तर किसानलाई तिर्न बाँकी ५० करोड बिहीबार, फागुन १८, २०७९
विप्लव नेकपा झापाद्वारा लघुवित्त माथि प्रतिबन्ध 
विप्लव नेकपा झापाद्वारा लघुवित्त माथि प्रतिबन्ध  शनिबार, फागुन १३, २०७९
मेचीनगरमा जग्गा वर्गीकरणको कार्य अन्तिम चरणमा
मेचीनगरमा जग्गा वर्गीकरणको कार्य अन्तिम चरणमा सोमबार, फागुन ८, २०७९
बिर्तामोड महोत्सवः एक रुपैयाँमा मेजमान चिया
बिर्तामोड महोत्सवः एक रुपैयाँमा मेजमान चिया शनिबार, फागुन ६, २०७९
आरोही इन्भेष्टमेन्टको तेश्रो वार्षिक साधारण सभा सम्पन्न
आरोही इन्भेष्टमेन्टको तेश्रो वार्षिक साधारण सभा सम्पन्न आइतबार, माघ २९, २०७९
Contact Us

वीरता मिडिया हाउस प्रा.लि.

बिर्तामोड–५, झापा
प्रदेश नं. १
फोन : ०२३ – ५७२४९०
मोबाइल : ९८५२६७२१६१

विज्ञापनको लागि सम्पर्क

रेगन प्रसाई
सम्पर्क: ९८०६०००५६३
इमेल: [email protected]

सूचना विभाग दर्ता नं.

३५०२ – २०७८/७९
Team
प्रबन्ध निर्देशक वीरबहादुर दर्नाल
प्रधान सम्पादक राजेन्द्र गौतम
कार्यालय प्रमुख कृष्ण अनमोल
Follow us on Twitter
Like us on Facebook
© Gorkha Post - 2023 All rights reserved.

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्