Birtamode MNP Ad Birtamode MNP Ad
x
Top Navigation
  • Home
  • About Us
    • History
    • Background
    • Advertisements
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • विचार
    • लेख
    • अन्तर्वार्ता
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
    • सूचना-प्रविधि
    • जीवन शैली
    • स्वास्थ्य
    • साहित्य
    • पत्रपत्रिका
    • प्रदेश समाचार
  • Home
  • About Us
    • History
    • Background
    • Advertisements
  • Our Team
आइतबार, जेठ १४, २०८०
Gorkha Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • विचार
    • लेख
    • अन्तर्वार्ता
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
    • सूचना-प्रविधि
    • जीवन शैली
    • स्वास्थ्य
    • साहित्य
    • पत्रपत्रिका
    • प्रदेश समाचार
Search Here
राजनीति
  • Home
  • राजनीति
  • राष्ट्रपति निर्वाचनको नमुना मतपत्र सार्वजनिक
राष्ट्रपति निर्वाचनको नमुना मतपत्र सार्वजनिक
गोर्खा पोष्ट
गोर्खा पोष्ट शुक्रबार, फागुन १९, २०७९

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको नमूना मतपत्र सार्वजनिक गरेको छ । संघीय संसद् र प्रदेशसभाका सदस्यलाई फरक मतपत्र तयार गरेको आयोगका प्रवक्ता शालिकराम पौडेलले जानकारी दिए । 

संघीय सांसद ३३१ ले प्रयोग गर्ने मतपत्र सेतो कागजमा गुलाबी रङको चिह्न हुनेछ । त्यस्तै प्रदेशका ५५० सांसदले प्रयोग गर्ने मतपत्र सेतो कागजमा हरियो चिह्न र अक्षर हुनेछ । दुवै मतपत्रमा उम्मेदवारको तस्बिर र नाम राखिएको छ ।


राष्ट्रपति चयनका लागि यही फागुन २५ गते बानेश्वरस्थित अन्तर्राष्ट्रिय केन्द्रमा मतदान हुँदैछ । राष्ट्रपति पदका लागि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ चुनावी मैदानमा छन् । 

पौडेललाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादीलगायत पार्टीको समर्थन रहेको छ भने नेम्बाङ नेकपा एमालेका उम्मेदवार हुन् ।


प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९  १३:२६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एमाले उपचिव चन्द्रमायाले पार्टी छाडिन्
एमाले उपचिव चन्द्रमायाले पार्टी छाडिन् शुक्रबार, फागुन १९, २०७९
राष्ट्रपति निर्वाचनको नमुना मतपत्र सार्वजनिक
राष्ट्रपति निर्वाचनको नमुना मतपत्र सार्वजनिक शुक्रबार, फागुन १९, २०७९
एसको पार्टी कार्यालयमा एमाले नेताहरु भोट माग्दै
एसको पार्टी कार्यालयमा एमाले नेताहरु भोट माग्दै बिहीबार, फागुन १८, २०७९
परिवर्तित राजनीतिक परिदृश्यमा प्रधानमन्त्रीले विश्वासको मत लेलान् !
परिवर्तित राजनीतिक परिदृश्यमा प्रधानमन्त्रीले विश्वासको मत लेलान् ! आइतबार, फागुन १४, २०७९
राप्रपाका मन्त्रीहरुले प्रधानमन्त्री समक्ष बुझाए सामुहिक राजीनामा 
राप्रपाका मन्त्रीहरुले प्रधानमन्त्री समक्ष बुझाए सामुहिक राजीनामा  शनिबार, फागुन १३, २०७९
एमालेबाट राष्ट्रपतिको उम्मेदवार नेम्वाङ 
एमालेबाट राष्ट्रपतिको उम्मेदवार नेम्वाङ  शनिबार, फागुन १३, २०७९
Contact Us

वीरता मिडिया हाउस प्रा.लि.

बिर्तामोड–५, झापा
प्रदेश नं. १
फोन : ०२३ – ५७२४९०
मोबाइल : ९८५२६७२१६१

विज्ञापनको लागि सम्पर्क

रेगन प्रसाई
सम्पर्क: ९८०६०००५६३
इमेल: [email protected]

सूचना विभाग दर्ता नं.

३५०२ – २०७८/७९
Team
प्रबन्ध निर्देशक वीरबहादुर दर्नाल
प्रधान सम्पादक राजेन्द्र गौतम
कार्यालय प्रमुख कृष्ण अनमोल
Follow us on Twitter
Like us on Facebook
© Gorkha Post - 2023 All rights reserved.

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्