Birtamode MNP Ad Birtamode MNP Ad
x
Top Navigation
  • Home
  • About Us
    • History
    • Background
    • Advertisements
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • विचार
    • लेख
    • अन्तर्वार्ता
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
    • सूचना-प्रविधि
    • जीवन शैली
    • स्वास्थ्य
    • साहित्य
    • पत्रपत्रिका
    • प्रदेश समाचार
  • Home
  • About Us
    • History
    • Background
    • Advertisements
  • Our Team
आइतबार, जेठ १४, २०८०
Gorkha Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • विचार
    • लेख
    • अन्तर्वार्ता
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
    • सूचना-प्रविधि
    • जीवन शैली
    • स्वास्थ्य
    • साहित्य
    • पत्रपत्रिका
    • प्रदेश समाचार
Search Here
समाज
  • Home
  • समाज
  • क्यान्सर पिडित ताजपुरियालाई निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले गर्यो १० हजार सहयोग
क्यान्सर पिडित ताजपुरियालाई निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले गर्यो १० हजार सहयोग
गोर्खा पोष्ट
गोर्खा पोष्ट मंगलबार, फागुन १६, २०७९

गौरादह । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले गौरादह १ डिठ्ठाचोकका क्यान्सर पिडीत नन्दलाल ताजपुरियालाई उपचार सहयोग गरेको छ। 

लघुवित्तको गौरादह शाखा मार्फत ताजपुरियालाई उपचारका लागि १० हजार नगद आर्थिक सहयोग गरिएको हो।  कम्पनीका गौरादह शाखाका कर्मचारीहरुले पिडित ताजपुरियाको घरमै पुगी नगद हस्तान्तरण गरेका हुन्।  

हस्तान्तरण कार्यक्रममा कम्पनीका गौरादह शाखा प्रमुख विवश घिमिरे, वडा नम्बर १ का वडाध्यक्ष नगेन्द्र भण्डारी, शाखाका कर्मचारीहरु  र समूह सदस्यहरु लगायतको उपस्थिति रहेको थियो।  

नगद हस्तान्तरण गर्दै शाखा प्रमुख  घिमिरेले निर्धन उत्थान लघुवित्तले गर्दै आएका सामाजिक योगदानहरुको बारेमा चर्चा गरेका थिए। आफ्ना समूह सदस्य भित्र कुनै समस्या परेको खण्डमा निर्धन लघुवित्तले आर्थिक सहयोग गर्ने गरेको बताउँदै उनले पिडित ताजपुरियाको उपचारमा सानो सहयोग पुगोस् भन्ने उद्देश्यले सहायता रकम उपलब्ध गराइएको जानकारी गराए ।  

नन्दु ताजपुरिया आर्थिक अभाव भएका कारण क्यान्सर रोगको उपचार गराउन पाएका छैनन्। नगरपालिका, दाताहरुबाट केही रकम उठाएर उपचार प्रयास गरिएको भएता पनि आर्थिक अभावकै कारण उनि घरमै थलिएर बसेका छन्।  

आर्थिक अभावको ठूलो चपेटामा परेका उनलाई बचाउनका लागि वडाध्यक्ष नगेन्द्र भण्डारीले व्यक्तिगत रुपमा र नगरपालिका तथा वडा कार्यालयको तर्फबाट आवश्यक पहल गर्दै आएको बताएका छन्।  

गम्भीर रोगले पिडित भई उपचार अभावमा घरमै थलिएका उनको अवस्था थप जटिल हुँदै गएको छ।  आफ्नो श्रीमानको उपचारमा सहयोग पुर्याइदिन उनकी श्रीमतीले सार्वजनिक रुपमा सहयोगको लागि अपिल पनि गरेकी छिन्।  

उनले भनिन्, ‘ऋणले थला परिएको अवस्था छ, एकातिर ऋणको भार अर्कोतिर श्रीमानको यो अवस्था, घरमा खाने अन्न छैन यो अवस्थामा म के गरौँ ?’ श्रीमती ताजपुरियाले सहयोगको याचना गर्दै भनिन्।    


प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  २०:३०
प्रतिक्रिया दिनुहोस्
थप समाज
जिल्ला सहकारी संघको अपीलः अराजक समूहलाई दण्डित गर्न र सामुहिक रुपमा बहिस्कार गर्न आह्वान
जिल्ला सहकारी संघको अपीलः अराजक समूहलाई दण्डित गर्न र सामुहिक रुपमा बहिस्कार गर्न आह्वान शुक्रबार, फागुन १९, २०७९
जातीय भेदभावको ज्वलन्त घटनाः दलितको भोज खाएको भन्दै महात्तरीको एक परिवार सामाजिक बहिष्कारणमा
जातीय भेदभावको ज्वलन्त घटनाः दलितको भोज खाएको भन्दै महात्तरीको एक परिवार सामाजिक बहिष्कारणमा शुक्रबार, फागुन १९, २०७९
क्यान्सर पिडित ताजपुरियालाई निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले गर्यो १० हजार सहयोग
क्यान्सर पिडित ताजपुरियालाई निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले गर्यो १० हजार सहयोग मंगलबार, फागुन १६, २०७९
समाजवादी चिन्तक सीके प्रसाईको २९औं स्मृती दिवस मनाईयो 
समाजवादी चिन्तक सीके प्रसाईको २९औं स्मृती दिवस मनाईयो  मंगलबार, फागुन ९, २०७९
‘विद्यालयको प्रवर्धनको प्रस्ताव लिएर मेचीनगर नगरपालिकामा आउनेको संख्या न्यून छ’ : नगरप्रमुख बुढाथोकी 
‘विद्यालयको प्रवर्धनको प्रस्ताव लिएर मेचीनगर नगरपालिकामा आउनेको संख्या न्यून छ’ : नगरप्रमुख बुढाथोकी  सोमबार, फागुन ८, २०७९
दशनामीले मनाए शिवरात्री पर्व अनि सम्झिए जग्गादाता मानबहादुरलाई
दशनामीले मनाए शिवरात्री पर्व अनि सम्झिए जग्गादाता मानबहादुरलाई शनिबार, फागुन ६, २०७९
Contact Us

वीरता मिडिया हाउस प्रा.लि.

बिर्तामोड–५, झापा
प्रदेश नं. १
फोन : ०२३ – ५७२४९०
मोबाइल : ९८५२६७२१६१

विज्ञापनको लागि सम्पर्क

रेगन प्रसाई
सम्पर्क: ९८०६०००५६३
इमेल: [email protected]

सूचना विभाग दर्ता नं.

३५०२ – २०७८/७९
Team
प्रबन्ध निर्देशक वीरबहादुर दर्नाल
प्रधान सम्पादक राजेन्द्र गौतम
कार्यालय प्रमुख कृष्ण अनमोल
Follow us on Twitter
Like us on Facebook
© Gorkha Post - 2023 All rights reserved.

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्