Top Navigation
  • Home
  • About Us
    • History
    • Background
    • Advertisements
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • विचार
    • लेख
    • अन्तर्वार्ता
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
    • सूचना-प्रविधि
    • जीवन शैली
    • स्वास्थ्य
    • साहित्य
    • पत्रपत्रिका
    • प्रदेश समाचार
  • Home
  • About Us
    • History
    • Background
    • Advertisements
  • Our Team
सोमबार, असोज १५, २०८०
Gorkha Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • विचार
    • लेख
    • अन्तर्वार्ता
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
    • सूचना-प्रविधि
    • जीवन शैली
    • स्वास्थ्य
    • साहित्य
    • पत्रपत्रिका
    • प्रदेश समाचार
Search Here
समाचार
  • Home
  • समाचार
  • बिर्तामोड नगरपालिकामा दोश्रो नगरसभाले ४ विधेयक अनुमोदन
बिर्तामोड नगरपालिकामा दोश्रो नगरसभाले ४ विधेयक अनुमोदन
गोर्खा पोष्ट
गोर्खा पोष्ट सोमबार, फागुन १५, २०७९

बिर्तामोड । बिर्तामोड नगरपालिकाले ५ वर्षे आवधिक योजना अनुमोदन गरेको छ । आज दोश्रो नगरसभाको दोश्रो अधिवेशनले योजना अनुमोदन गरेको हो । 

अधिवेशनका सभाध्यक्ष नगरप्रमुख पवित्रा महतारा प्रसाईले अधिवेशन प्रारम्भ भएको घोषणा गरेसँगै नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले प्रस्तुत गरेका प्रस्तावहरु माथि छलफल गर्दै नगरका विभिन्न योजना, ऐन तथा प्रस्तावहरु पारित भएका हुन् ।

अधिवेशनले संगठन तथा व्यवस्थापन प्रतिवेदन (संशोधन), आर्थिक वर्ष २०७९/८०का लागि स्वीकृत योजना तथा कार्यक्रम (संशोधन), आर्थिक वर्ष २०७९/८० को लागि स्वीकृत आर्थिक ऐन (संशोधन), शिक्षा ऐन २०७९ संशोधन गर्न बनेको विधेयक २०७९ र लेखा समिति गठन प्रस्ताव पारित गरेको हो । 

नगरसभाको दोश्रो अधिवेशनमा वडा नम्बर ७ का वडासदस्य हेमलता विक, वडा नम्बर ६ का वडासदस्य खेम अधिकारी र वडा नम्बर ५ का वडासदस्य दुर्गा शिवाकोटीले आ–आफ्नो वडाका समस्याका बारेमा भनाई राखेका थिए ।

सदस्यहरुले राखेका जिज्ञासा तथा समस्याहरुको बारेमा नगरप्रमुख प्रसाईले सम्बोधन गर्दै आगामी आर्थिक वर्षको नगरसभाभन्दा अघि नै वडामा रहेका समस्या तथा गर्नुपर्ने कामहरुको विवरण संकलन गरेर पेश गर्न आग्रह गरेकी थिइन् । 
अधिवेशनमा टेवल भएका प्रस्तावहरुको औचित्यका बारेमा प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले प्रकाश पारेका थिए ।


प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  २०:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गल्ती स्वीकार गर्दै वडा सचिवले बुझाए स्पष्टीकरण
गल्ती स्वीकार गर्दै वडा सचिवले बुझाए स्पष्टीकरण शनिबार, साउन ६, २०८०
काँकरभिट्टा नाकाबाट ल्याइएका १०० रुपैयाँ भन्दा बढीका सामानमा भन्सार तिर्नुपर्ने
काँकरभिट्टा नाकाबाट ल्याइएका १०० रुपैयाँ भन्दा बढीका सामानमा भन्सार तिर्नुपर्ने शुक्रबार, साउन ५, २०८०
‘मलाई नखोज्नु’ भन्दै वडाध्यक्षलाई म्यासेज गरी सम्पर्कविहिन भएका गौरादहका सुन व्यवसायी पक्राउ
‘मलाई नखोज्नु’ भन्दै वडाध्यक्षलाई म्यासेज गरी सम्पर्कविहिन भएका गौरादहका सुन व्यवसायी पक्राउ बिहीबार, साउन ४, २०८०
प्लटिङ गरिने भनेर करोडौं पैसा उठाएको भन्दै गिरीबन्धु चिया बगान सञ्चालकबीच पर्‍यो लफडा
प्लटिङ गरिने भनेर करोडौं पैसा उठाएको भन्दै गिरीबन्धु चिया बगान सञ्चालकबीच पर्‍यो लफडा सोमबार, साउन १, २०८०
राष्ट्रिय ध्वजाबाहक एयरलाइन्समा घर फर्किने सपना पूरा गराउनेछु: सुनिल
राष्ट्रिय ध्वजाबाहक एयरलाइन्समा घर फर्किने सपना पूरा गराउनेछु: सुनिल सोमबार, साउन १, २०८०
बिर्तामोड ५ का वडा सचिव ११ महिनामा ८४ दिन अनुपस्थित !
बिर्तामोड ५ का वडा सचिव ११ महिनामा ८४ दिन अनुपस्थित ! आइतबार, असार ३१, २०८०
Contact Us

वीरता मिडिया हाउस प्रा.लि.

बिर्तामोड–५, झापा
प्रदेश नं. १
फोन : ०२३ – ५७२४९०
मोबाइल : ९८५२६७२१६१

विज्ञापनको लागि सम्पर्क

रेगन प्रसाई
सम्पर्क: ९८०६०००५६३
इमेल: [email protected]

सूचना विभाग दर्ता नं.

३५०२ – २०७८/७९
Team
प्रबन्ध निर्देशक वीरबहादुर दर्नाल
प्रधान सम्पादक राजेन्द्र गौतम
कार्यालय प्रमुख कृष्ण अनमोल
Follow us on Twitter
Like us on Facebook
© Gorkha Post - 2023 All rights reserved.

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्