Birtamode MNP Ad Birtamode MNP Ad
x
Top Navigation
  • Home
  • About Us
    • History
    • Background
    • Advertisements
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • विचार
    • लेख
    • अन्तर्वार्ता
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
    • सूचना-प्रविधि
    • जीवन शैली
    • स्वास्थ्य
    • साहित्य
    • पत्रपत्रिका
    • प्रदेश समाचार
  • Home
  • About Us
    • History
    • Background
    • Advertisements
  • Our Team
आइतबार, जेठ १४, २०८०
Gorkha Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • विचार
    • लेख
    • अन्तर्वार्ता
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • मनोरञ्जन
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
    • सूचना-प्रविधि
    • जीवन शैली
    • स्वास्थ्य
    • साहित्य
    • पत्रपत्रिका
    • प्रदेश समाचार
Search Here
समाचार
  • Home
  • समाचार
  • बिर्तामोडमा प्रसिद्ध कथावाचक राधिका दासीको प्रवचन हुने
बिर्तामोडमा प्रसिद्ध कथावाचक राधिका दासीको प्रवचन हुने
गोर्खा पोष्ट
गोर्खा पोष्ट आइतबार, फागुन १४, २०७९

बिर्तामोड । ज्येष्ठ नागरिक चौतारीसहितको बहुउद्देश्यीय सामुदायिक भवन र व्यवस्थित कर्मयोग स्थल निर्माणका लागि झापाको बिर्तामोडमा सप्ताहव्यापी अनुष्ठानको आयोजना हुने भएको छ । 

बिर्तामोड–४ मेघाबारी टोलमा नवनिर्मित श्री सिद्धिविनायक गणेश पाञ्चायन मन्दिर प्राङ्गणमा फागुन २० गतेदेखि सप्ताहव्यापी श्रीमद् भागवत ज्ञान महायज्ञ आयोजना गरिएको अनुष्ठान आयोजक समिति संयोजक भिमा शिवाकोटीले जानकारी दिएकी छन् । 

सार्वजनिक महत्वको किरियापुत्री भवन र ज्येष्ठ नागरिक चौतारीसहितको सामुदायिक भवन निर्माणका लागि अनुष्ठान आयोजना गरिएको हो । सुप्रसिद्ध भागवत मञ्जरी राधिका दासीको कथा प्रवचन रहने उक्त अनुष्ठानका लागि पण्डाल निर्माण कार्य धमाधम भइरहेको छ । 

आयोजक समितिले सचिवालय समिति, विभिन्न उपसमिति र सल्लाहकार समिति गठन गरी प्रचारप्रसार र आन्तरिक व्यवस्थापनको कार्यलाई तीब्रता दिएको छ । सामुदायिक भवन र किरियापुत्री भवन निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको उक्त धार्मिक अनुष्ठानमा सरिक भई आध्यात्मिक लाभ लिएर स्वेच्छिक सहयोग गर्न सरोकारवाला सबै पक्षलाई आयोजक समितिले आग्रह गरेको छ । 

सप्ताहव्यापी महापुराणको पाठ पारायण र कथा प्रवचन अघि फागुन २० गते विहान ९ बजेदेखि कलश यात्रासहितको नगरपरिक्रमा तय गरिएको छ । नगरपरिक्रमा र सप्ताहव्यापी कथा प्रवचनमा सहभागी भइदिन बिर्तामोड र छिमेकी नगरबासीमा आयोजक समितिले आग्रह गरेको हो । 

अनुष्ठानको उद्घाटन फागुन २० गते सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा गरिने पुराण आयोजक समितिका सचिव पुष्प खड्काले जानकारी दिएका छन् । 


प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  २०:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गर्न माग गरिएको रिट दर्ता गर्न सर्वोच्चको आदेश 
प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गर्न माग गरिएको रिट दर्ता गर्न सर्वोच्चको आदेश  शुक्रबार, फागुन १९, २०७९
चर्चामा रहेका नेता र विषयको प्रचारमा मात्रै सञ्चार माध्यमले बढी ध्यान दिने गरेको सभामुख घिमिरेको आरोप 
चर्चामा रहेका नेता र विषयको प्रचारमा मात्रै सञ्चार माध्यमले बढी ध्यान दिने गरेको सभामुख घिमिरेको आरोप  शुक्रबार, फागुन १९, २०७९
बिर्तामोड नगर अस्पतालबाट गुणस्तरीय सेवा प्रदान गर्ने नगरप्रमुखको दाबी 
बिर्तामोड नगर अस्पतालबाट गुणस्तरीय सेवा प्रदान गर्ने नगरप्रमुखको दाबी  बिहीबार, फागुन १८, २०७९
मुस्ताङको निषेधित क्षेत्रमा बौद्ध कलेज खोल्न भारतको अग्रसरता
मुस्ताङको निषेधित क्षेत्रमा बौद्ध कलेज खोल्न भारतको अग्रसरता बिहीबार, फागुन १८, २०७९
नेपाल र नेपालीका शुभेच्क्षुक फादर म्याथ्यू दासको निधन
नेपाल र नेपालीका शुभेच्क्षुक फादर म्याथ्यू दासको निधन मंगलबार, फागुन १६, २०७९
बिर्तामोड नगरपालिकामा दोश्रो नगरसभाले ४ विधेयक अनुमोदन
बिर्तामोड नगरपालिकामा दोश्रो नगरसभाले ४ विधेयक अनुमोदन सोमबार, फागुन १५, २०७९
Contact Us

वीरता मिडिया हाउस प्रा.लि.

बिर्तामोड–५, झापा
प्रदेश नं. १
फोन : ०२३ – ५७२४९०
मोबाइल : ९८५२६७२१६१

विज्ञापनको लागि सम्पर्क

रेगन प्रसाई
सम्पर्क: ९८०६०००५६३
इमेल: [email protected]

सूचना विभाग दर्ता नं.

३५०२ – २०७८/७९
Team
प्रबन्ध निर्देशक वीरबहादुर दर्नाल
प्रधान सम्पादक राजेन्द्र गौतम
कार्यालय प्रमुख कृष्ण अनमोल
Follow us on Twitter
Like us on Facebook
© Gorkha Post - 2023 All rights reserved.

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्